‘नेविसंघ अध्यक्षको लागि अहिलेसम्मकै कान्छो उम्मेदवार’

33

काठमाडौं, साउन ३२-

Musha

नेपाल विद्यार्थी सङ्घको अध्यक्षका लागि अहिलेसम्मकै कान्छो उम्मेदवारले उम्मेदवारी दिएका छन् । वचन कार्की मुसाले मंगलबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अाफू अहिलेसम्मकै कान्छो उम्मेदवार भएको दाबी गरेका हुन् । वीरेन्द्र बहुमुखी क्याम्पस इकाई अध्यक्षसमेत रहेका मुसाका अनुसार नेविसंघलाई युवा नेतृत्वको अावश्यकता रहेकोले आफूले उम्मेदवारी दिएको बताए ।

Womui
Womui