रुपैडिहा नाका ठप्प

64

नेपालगन्ज, कात्तिक १६

रूपैडिया नाकामा भारतीय सीमा सुरक्षा बलले पैदल यात्रीबाहेक कुनै पनि सवारी साधनलाई आवत जावत गर्न दिएको छैन। नेपाली सुरक्षाकर्मीका अनुसार सीमापारि सुरक्षा स्थिति ठीक नभएकाले बिहान पौने ११बजेदेखि पैदल यात्रुबाहेक टाँगा-रिक्सा र सवारी साधनलाई आवतजावतमा रोक लगाइएको हो ।

Womui
Womui