सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि ब्युँतियो माओवादी र एमाले

161


छिनछिन खबर
काठमाडौं
– सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषि कट्टेललाई दिने फैसला गरेपछि माओवादी र एमाले दल ब्युँतिएका छन् ।


केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टीले आफ्नो पार्टीको नामसँग मिल्नेगरी नाम राखेको र निर्वाचन आयोगले पनि सो नाम उनीहरुलाई दिएपछि कट्टेल सर्वोच्च पुगेका थिए । सोही विवादमा सर्वोच्चले फैसला गरेको हो ।

Womui
Womui