निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई दिएन आधिकारिकता

53


छिनछिन खबर
काठमाडौं–
निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई आधिकारिकता दिन अस्वीकार गरेको छ । आयोगको आइतबार बसेको बैठकले नेकपामा नयाँ संशोधन र हेरफेर गर्न नमिल्ने निर्णय गरेको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रमुख निर्वाचन आयुक्त सहितको बैठकले ओली र प्रचण्ड–नेपाल पक्षले दाबी गरेको हेरफेर, संशोधन गर्न नमिल्ने र साविकको विवरण नै कायम रहेको निर्णय गर्दै दुबै अध्यक्षलाई जानकारी दिने निर्णय गरेको बताए ।

Womui
Womui