५५ वर्ष पुरानो पाँच तारे होटल अन्नपूर्ण बन्द हुने

286


छिनछिन खबर
काठमाडौं– राजधानीको दरबारमार्गमा ५५ वर्षदेखि सञ्चालन हुँदै आएको पाँच तारे अन्नपूर्ण होटल बन्द हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण चैतदेखि बन्द अवस्थामा रहेको होटलमा सामान्य अवस्था भइसक्दा पनि ग्राहक नआएपछि बन्द गर्नु परेको होटल व्यवस्थापनले जनाएको छ ।


अन्नपूर्ण होटलकी सञ्चालक सिर्जना राणाले आर्थिक समस्याका कारण होटल बन्द गर्नु परेको बताइन् ।
व्यवस्थापन स्रोतले कर्मचारी व्यवस्थापनको काम भइरहेको जनाएको छ ।

Womui
Womui