९२७ थपिए, नेपालमा ३६४५६ संक्रमित

34

काठमाडौं–२४ घण्टामा ९२७ जनालाई कोरोना भाइरस पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३६४५६ पुगेको छ । १०२२९ जनाको पीसीआर परीक्षण गरीकएमा ९२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै २४ घण्टामा देशभरबाट १६९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म निको भएर घर फर्कनेको संख्या २०२४२ पुगेको छ ।

Womui
Womui