क्षेत्रीय खेलकुदको उपाध्यक्षमा थापा, भोली पदभार ग्रहण

47

छिनछिन खबर
नेपालगन्ज, भदौ १५
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको उपाध्यक्षमा नेपालगन्ज निवासी नरेन्द्र थापा मनोनित भएका छन् । लामो समयदेखि खेलकुद र खेल पत्रकारितामा सक्रिय रहदै आएका थापा हालै समितिको उपाध्यक्ष पदमा मनोनित भएका हुन् । उनी सहित नवनियुक्त पदाधिकारीले बुधबार भोली पदभार ग्रहण गर्नेछन् । उपाध्यक्ष थापा सुटिंङ खेलका अन्र्तराष्ट्रिय खेलाडी समेत हुन् । राष्ट्रिय खेलकुद परिषदले केहीदिन अघि मात्र बाँके निवासी भिम ओलीलाई क्षेत्रीय खेलकुद विकास समितिको उपाध्यक्षमा नियुक्त गरेको थियो ।

उपाध्यक्ष नरेन्द्र थापा
उपाध्यक्ष नरेन्द्र थापा
Womui
Womui