जहाज चार्टर गरेर लियो चीनले आफ्ना १२२ नागरिक

46

छिनछिन खबर
काठमाडौं–काठमाडौंमा पक्राउ परेका १ सय २२ आफ्ना नागरिकलाई चीनले जहाज चार्टर गरी लिएको छ । शंकास्पद गतिविधिमा संलग्न आफ्ना नागरिकलाई चीन सरकारले दुइटा जहाजबाट लगेको हो ।

प्रहरीले विभिन्न आपराधिक गतिविधिमा संलग्नताको आशंका गर्दै उनीहरूलाई पक्राउ गरे पनि अभद्र व्यवहारको अभियोग मात्रै लगाइएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई जरिवाना तिराएको थियो ।

Womui
Womui