८ केजी सुनसहित चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

167

छिनछिन खबर
काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।


हङकङबाट नेपाल आएका चिनियाँ नागरिक चेन छिन्जुवङ सुनसहित दुई जना पक्राउ परेका हुन् । नेपाल एयरलाइन्सको विमानमार्फत उनीहरु नेपाल छिरेका थिए । दुवैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

Womui
Womui