कांग्रेसको निष्कर्षः २१ महिनामा सरकारका २१ असफलता

20

छिनछिन खबर
काठमाडौं–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले २१ महिनामा सरकारका २१ नै असफलता केलाएको छ । कांग्रेसले मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनलाई लक्षित गरेर सरकारका २१ असफलता सार्वजनिक गरेको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केलाएका सरकारका असफलता यी हुन्ः

 

१) शब्दमा प्रेस स्वतन्त्रता व्ष्वहारमा नियन्त्रण

२) संविधानप्रति अपनत्वको दायरा विस्तारमा असफलता

३) सत्ताको सैद्धान्तिक चरित्र निक्र्योलमा असफलता

४) संघीयताको बाँकी कार्यभार पूरा गर्न असफलता

५) कूटनीतिक मामिलामा अपरिपक्वता

६) विप्लव प्रकरणमा असफलता

७) निर्मला प्रकरणमा सरकार देखिएन

८) मूल्य वृद्धि अत्यधिक

९) वाइडबडी लगायतको भ्रष्टाचारमा छलाङ

१०) बूढीगण्डकीमा राष्ट्रघात

११) मेलम्चीमाथि खेलवाड

१२) निजगढ एयरपोर्टको भविष्य अन्योल

१३) चिकित्सा शिक्षाका विद्यार्थीको भविष्यमा प्रश्न

१४) सरकारको नियतले संवैधानिक परिषद् असफल
१५) राष्ट्रियताको प्रश्नमा असफलता
१६) धर्मको प्रश्नमा होली वाइन प्रकरण

१७) गुठी विधेयकः जनशक्तिले झुकाएको सत्ता

१८) सामाजिक सुरक्षा कोषमा प्रचार बढी

१९) बालुवाटार जग्गा काण्डमा चुपचाप

२०) सेयर बजार ओरालो

२१) अराजनीतिक चरित्र

Womui
Womui