५० प्रहरी उपरीक्षकको सरुवा, को कहाँ ? (सूचीसहित)

166

छिनछिन खबर
काठमाडौं– प्रहरी प्रधान कार्यालयले ५० प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट एसपी अच्युत प्रसाद पुडासैनी प्रहरी प्रधान कार्यालय युएन जगेडा नक्सालमा सरुवा भएका छन् भने प्रदेश नम्बर १ दंगा नियन्त्रण प्रहरी गण दुहबी सुनसरीबाट अनुरागकुमार द्धिवेदीलाई महानगरीय दंगा नियन्त्रण प्रहरी गण काठमाडौंमा सरुवा गरिएको छ ।

यस्तो छ सरुवाको सूची

Womui
Womui