आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू चैत १५ गतेदेखि

55

छिनछिन खबर
काठमाडौं–आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू चैत १५ गतेदेखि हुने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिब केशवकुमार बिष्टले उत्तः जानकारी दिएका हुन् । अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको कार्यक्रममा विष्टले प्रदेश नम्बर ५ को नेपालगन्ज, दाङ लगायतका स्थानमा प्रतियोगिता आयोजना हुने बताए ।


उनले प्रतियोगिताको उद्घाटन मिति केही दिनमा तय हुने बताए । बिष्टले उद्घाटन र समापन चैत अन्तिम हुन सक्ने समेत बताए ।

Womui
Womui