महिला विश्वकप एसिया छनोटमा नेपालले यूएईलाई हरायो

61

छिनछिन खबर
काठमाडौं– आइसीसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको यूएईले नेपाललाई ४२ रनको झिनो लक्ष्य दिएको थियो ।

 

नेपालका बलर सामू कमजोर देखिएको यूएईले १७.३ ओभर खेल्दा सबै विकेट गुमाएर ४१ रन मात्रै बनाउन सक्यो । नेपालले मात्र ३ विकेट गुमाएर १०.२ ओभरमा यूएईले दिएको लक्ष्य पूरा ग‍¥यो ।

Womui
Womui