डा गोविन्द केसी अस्वस्थ, अस्पताल भर्ना

96

छिनछिन खबर
काठमाडौं,मंसिर ३ । प्राडा गोविन्द केसी अस्वस्थ भएका छन्।अत्यधिक छाती दुखाइका कारण उनी त्रिवि शिक्षण अस्पतालस्थितः मनमोहन कार्डियोभास्कुलर सेन्टरको इमर्जेन्सीमा उपचाररत छन्।

आज बिहान ४ बजेदेखि उनी त्यहाँ उपचाररत रहेको उनी निकट डा अभिषेक सिंहले जानकारी दिए। उनको उपचार चलिरहेको र रिपोर्ट आउन बाँकी रहेको उनले बताए।

Womui
Womui