भाइटीकाको साइत शुक्रबार बिहान ११ः५५ मा

37

छिनछिन खबर
काठमाडौं, कात्तिक २२ । यो वर्षको भाइटीकाको साइत कात्तिक २३ गते शुक्रबार बिहान ११ बजेर ५५ मिनेटमा उत्तम रहको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।


यस वर्ष यमपञ्चक कात्तिक १९ गतेदेखि सुरु भएको हो । कात्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार मनाइयो भने २० गते कुकुर तिहार मनाइयो । कात्तिक २१ गते लक्ष्मीपूजा र २२ गते गोवद्र्धन पूजा गरियो ।

Womui
Womui