दशैं ‘सपिङ’ ले व्यापार चकाचक

130

छिनछिन खबर
काठमाडौं,असोज २४ । कुनैपनि बेला व्यापार बढ्यो भने व्यापारीले दशैंमा जस्तो व्यापार भन्ने गर्छन् ।त्यसैले दशैंको बेला व्यापार नहुने कुरै भएन ।

आजदेखि दशैं सुरु भइसकेको अवस्थामा राजधानीका प्रमुख व्यापारिक क्षेत्र न्यूरोड, असन, इन्द्रचोकलगायतका स्थानका फुटपाथदेखि सपिङ सेन्टरसम्म ग्राहकको भीडभाड देखिन्छ ।ब्यापारीहरु सामान बिक्रिमा ब्यस्त थिए भने उपभोक्ताहरु दशैंका लागि नयाँ कपडाहरु किन्नमा ब्यस्त देखिए । बच्चा काखी च्यापरे आउने महिलादेखि वृद्धवृद्धाहरु पनि किनमेलमा ब्यस्त देखिन्थे ।

Womui
Womui