पहिरोले जाजरकोटमा दुई घर बगायो, ३ जनाको मृत्यु

57

छिनछिन खबर
जाजरकोट, साउन २० । सदरमुकाम खलंगा नजिकै गएको पहिरोले बगाउँदा ३ बालवालिकाको मृत्यु भएको छ । सोही प्रहरीले दुई घरसमेत बगाएको छ । प्रहरीले मृतकको नाम प्राप्त भइनसकेको जनाएको छ । अबिरल वर्षाका कारण शनिबार राति सदरमुकाम नजिकै ठाँटीबजारमा पहिरो गएको हो ।


घटनास्थलमा उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली खटिएको प्रहरीले जनाएको छ ।

Womui
Womui