सल्यानको सल्ली बजारमा बस दुर्घटना २० जना घाइते एकको अवस्था गम्भीर

40

छिनछिन खबर
काठमाडौं, जेठ ६ । सल्यानको सल्ली बजार नजिकै यात्रुबाहक बस दुर्घटना भएको हो । दुर्घटनामा २० जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर छ ।रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ९८७२ नम्बरको बस दुर्घटना हुँदा सडकबाट करिब सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ । घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।

 

 

Womui
Womui