सुर्खेत–दुई सातादेखि भूमि र आवासको माग गर्दै आएका वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँच बुँदे सहमति भएको छ । फागुन १० गतेदेखि खेतीयोग्य भूमि र आवास माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बस्दै आएका...
छिनछिन खबरकाठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पतालका निर्देशक डा. मंगल रावललाई नियुक्त गरेको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजेन्द्र वाग्लेको चारवर्षे पदावधि सकिएपछि सो पद खाली भएको थियो ।
काठमाडौं–नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगन्जसम्मको भाडादर घटाएको छ । यसअघि हुम्लादेखि नेपालगन्जसम्मको ६ हजार ५९५ रूपैयाँ भाडा लिँदै आएको नेपाल एरलाइन्सले घटाएर अहिले पाँच हजार ३ सय रूपैयाँ कायम गरेको छ ।
सल्यान–जिल्लामा उत्पादित टिमुरले बजार नपाएपछि व्यावसायिक खेती गरिरहेका कृषक निराश हुन थालेका छन् । टिमुरले मूल्य नपाएपछि विगतका वर्षमा कात्तिक–मङ्सिरमै टिमुर बिक्री गरिसक्ने जिल्लामा यस वर्ष उत्पादित टिमुर किसानका घरमै थन्किएको छ ।
नेपालगन्ज– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको केन्द्रीय तथा शैक्षिक प्रशासनमा ४३ दिनदेखि लगाइएको ताला बधुबार खोलिएको छ । प्रतिष्ठान जुम्लाका उपकुलपति प्राडा.राजेन्द्रराज वाग्लेले तेस्रो डीन मुनिराज क्षेत्रीलाई नियुक्त गरेको विरोध...
नेपालगन्ज– उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा ५१ विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था बिहीबारदेखि बन्द गरिएको छ भने जिल्ला प्रवेशमासमेत रोक लगाइएको छ । बुधबार हुम्ला जिल्ला...
भेरीगंगा नगरपालिकाका प्रमुख चाडपर्वहरूमा दशैं, तिहार, माघी, घोडे नाच पर्व, लहरे नाच पर्व, तीज, होली, चैतेदशैं रहेका छन् । यस नगरपालिकामा परम्परागत तथा सांस्कृतिक रूपले विभिन्न चाडपर्व, मेला, तथा नाचगानहरू मनाउने गरेको पाइन्छ ।...
सुर्खेतको दोस्रो ठूलो नगरपालिका भेरीगंगालाई ‘स्मार्ट सिटी’ बनाउनका लागि दीर्घकालीन योजनाहरू अघि सारिएको छ । अधिकांश शहरहरूमा दीर्घकालीन योजना नबन्दा अस्तव्यस्त भइरहेको बेला यो नगरपालिकाले पछि हुन सक्ने जोखिमलाई सुरुदेखि नै सम्बोधन...
छिनछिन खबरसुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्ता पक्षकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । नेकपाका १८ सांसदले उक्त प्रस्तावमा हस्ताक्षर गर्दै नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाएका छन् । सरकारका काम, कारवाही प्रभावकारी...
भेरीगंगा नगरपालिकाले सिँचाइका लागि नगरभित्रका खेतीयोग्य जमिनमा पक्की सिँचाइ नहर निर्माणले गति पाएको छ । खेतखेतमा सहज पानी पुर्याउन पक्की नहर निर्माण थालिएको हो । आर्थिक वर्ष २०७६।२०७७ मा सिँचाइका लागि ५ वटा...
अपडेट
पेट्रोलियम पदार्थमा ५/५ रूपैयाँले मूल्यवृद्धि
नेपालगन्ज– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५(५ रूपैयाँका दरले बढाएको...
बाघ नियन्त्रणमा सहयोग गर्नेलाई अध्यक्ष थारुद्वारा धन्यवाद ज्ञापन
नेपालगन्ज– राप्ती सोनारी गाउँपालिकामा केही महिना यता आतंक मच्चाइरहेको पाटे बाघ नियन्त्रणमा आएपछि राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले सहयोग र समन्वय गर्ने सम्बन्धित...
निर्वाचन धकेल्ने षड्यन्त्र हुँदैछः पूर्व मन्त्री बास्कोटा
नेपालगन्ज– नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बास्कोटाले अहिलेको सत्ता गठबन्धनले निकास दिन नसक्ने दोहो¥याए । प्रेस चौतारीले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार...
कंग्रेस बाँकेः सभापति चुन्न पुनः मतदान हुने
नेपालगन्ज– नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न भएको मतगणनामा कुनै पनि उम्मेदवारहरुले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि शुक्रबार पुनः मतदान हुने भएको छ...
न्यु डाँफे र जय किसानको जित
नेपालगन्ज– बाँके जिल्ला लिग फुटबलमा न्यु डाँफे र जय किसान स्पोर्टस क्लबले जित हासिल गरेका छन ।
बिहीबार नेपालगन्ज रंगशालामा भएको पहिलो खेलमा न्यु डाँफेले...