प्रदेश

डुडुवा (बाँके)–कोरोना महामारीको संक्रमणको दर तीव्र रूपमा बढेपछि स्थानीय तहहरुले पनि जोखिम न्युनीकरणका लागि आवश्यक तयारी थालेका छन् । शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि डुडुवा गाउँपालिकाले उच्च सतर्कता अपनाएको छ...
शमशेरगन्ज––राप्तीसोनारी गाउँपालिकामा रहेका ९ वटै वडाका कृषकलाई १ करोड रुपैयाँ दिइने भएको छ ।  खाद्यान्न उत्पादन तथा तरकारी उत्पादन सेवालाई विस्तार गर्ने उद्देश्यले उक्त रकम किसानलाई दिन लागिएको हो । गाउँपालिकालाई तरकारीमा...
म्याग्दी–म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ । समितिका अध्यक्ष...
नेपालगन्ज–कञ्चनपुरका एक वडा अध्यक्षको मृत्यु भएपछि सचिवसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पिकनिक खान गएका वडा भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदनबहादुर चन्दको शुक्रबार पिकनिक खान गएका बेला मृत्युभएपछि उनीसँगै गएका...
नेपालगन्ज–योजनाबद्ध तरिकाले जुसमा लागू औषध खुवाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । भ्रमणका नाममा होमस्टेमा लगेर बेहोस बनाई जबरजस्ती करणी गर्ने नेपालगन्ज उपमहानगरपालिका २० राँझाका २४ वर्षीय मिमबहादुर...
सुर्खेत–दुई सातादेखि भूमि र आवासको माग गर्दै आएका वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँच बुँदे सहमति भएको छ । फागुन १० गतेदेखि खेतीयोग्य भूमि र आवास माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बस्दै आएका...
बैतडी–किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय किशोरलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ। ती किशोरमाथि सोही गाउँकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको आरोप...
छिनछिन खबरकाठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पतालका निर्देशक डा. मंगल रावललाई नियुक्त गरेको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजेन्द्र वाग्लेको चारवर्षे पदावधि सकिएपछि सो पद खाली भएको थियो ।
बाँके–नेपालगन्जस्थित सुर्जीगाउँका तीनजना स्थानीयले घर नभत्क्याएपछि सडक अलपत्र परेको छ । सार्वजनिक रूपमा गरेको सहमतिविरुद्ध केही स्थानीय गएपछि नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ सुर्जीगाउँको निर्माणाधीन सडक अलपत्र परेको हो ।
नेपालगन्ज–यहाँका ठूला सुविधा सम्पन्न होटलको कारोवारले विस्तारै गति लिन थालेका छन् । पर्यटन गन्तव्यको केन्द्र बिन्दुलाई प्रमुख आधार बनाएर नेपालगन्ज हुँदै कैलाशमानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो ताल जाने...
- Advertisement -

अपडेट

राप्तीसोनारीका जनप्रतिनिधि र कर्मचारीसहित १६ लाई कोरोना संक्रमण

शमशेरगन्ज–बाँकेमा कोरोना संक्रमित दिनप्रतिदिन बढेसँगै राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसहित १६...

कोरोना संक्रमणको व्यवस्थापन गर्न प्रशासनको ध्यानाकर्षण

नेपालगन्ज–बाँकेका नागरिक समाजका अगुवाले विभिन्न माग राख्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । सीमा...

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासको अत्यावश्यक बाहेकका सबै सेवा स्थगित

नेपालगन्ज / कोरोना कहरलाई मध्यनजर गर्दे उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने जानकारी दिएको छ । उच्च...

हामीसँग जोडिनुहोस्

88,956FansLike