नेपालगन्ज– बाँके जिल्ला लिग फुटबलमा न्यु डाँफे र जय किसान स्पोर्टस क्लबले जित हासिल गरेका छन ।
बिहीबार नेपालगन्ज रंगशालामा भएको पहिलो खेलमा न्यु डाँफेले मोडेल टिमलाई २–१ ले पराजित गरेको छ । न्यु डाँफेका लागि बिमल बस्नेतले ३४औं मिनेटमा...
नेपालगन्ज– युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले युवाहरुको सोचलाई सही ढंगले व्यवस्थापन गरी देश विकासमा लगाउनुपर्ने बताएका छन् । राष्ट्रिय युवा परिषदको ७ औं स्थापना दिवसको अवसरमा सानोठिमी भक्तपुरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले देश निर्माणका...
नेपालगन्ज– राप्ती सोनारी गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता बुधबारबाट सुरु भएको छ । राप्ती सोनारी–२ मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा १४ औं राष्ट्रपति रनिंग शिल्ड छनौट तथा चौथौं अध्यक्ष कप खेलकुद प्रतियोगिता...
नेपालगन्ज– राप्ती सोनारी गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी सकिएको छ । लक्ष्मी माध्यमिक विद्यालय राप्ती सोनारी–२, मदुईको आयोजना व्यवस्थापनमा हुन गइरहेको १४ औं राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप चौथौं खेलकुद प्रतियोगिताको...
“खेलाडी पुरस्कार कार्यविधि बनाउँदै खेलकुद मन्त्रालय”
नेपालगन्ज– संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेलाडीहरुको हौसला बढाउने उद्धेश्यले पुरस्कार कार्यविधि बनाउन लागिएको बताएका छन् । मंगलबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) द्वारा आयोजित स्पोर्टस अवार्ड...
नेपालगन्ज– ओशोनिक क्लबले बाँके जिल्ला लिग फुटबलमा सोमबार जित हासिल गरेको छ । लगातार दोस्रो जित हासिल गर्ने क्रममा ओशोनिकले धम्बोझी क्लबलाई १–० ले हरायो ।
ओशोनिकका लागि किरण रोका मगरले २८औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । खेलमा धम्बोझीका...
नेपालगन्ज– बाँके जिल्ला लिग फुटबल प्रतियोगितामा आइतबार युनाइटेड युथ क्लबले जित हासिल गरेको छ । युनाइटेडले नेपालगन्ज रंगशालामा भएको खेलमा नवदुर्गा युवा क्लबलाई ४–० ले पराजित गरेको छ । युनाइटेडका लागि विभुषण केसीले २ गोल, संजय सुनार र प्रकाश...
नेपालगन्ज– नेपाली सेनाको भैरवप्रसाद गण, नेपालगन्जमा कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिता शुरु भएको छ । पश्चिम कमाण्डअन्तर्गतका चार वटा बाहिनी अड्डाका आठवटा युनिटले प्रतियोगितामा भाग लिएका छन् । उद्घाटन खेलमा भैरवप्रसाद गण, नेपालगञ्जले जुम्लाको नन्दबक्स गणलाई ३–१ गोलले पराजित...
नेपालगन्ज– नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडीहरु सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराज (अथक) ले ‘बंगबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्ज कप’ विजेता महिला...
नेपालगन्ज– युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले अन्तराष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरेका छन । जनवरी २० देखी ३० सम्म उजेकीस्तानको तास्कन्दमा आयोजना हुन गइरहेको ASBC U22 Man...
अपडेट
पेट्रोलियम पदार्थमा ५/५ रूपैयाँले मूल्यवृद्धि
नेपालगन्ज– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५(५ रूपैयाँका दरले बढाएको...
बाघ नियन्त्रणमा सहयोग गर्नेलाई अध्यक्ष थारुद्वारा धन्यवाद ज्ञापन
नेपालगन्ज– राप्ती सोनारी गाउँपालिकामा केही महिना यता आतंक मच्चाइरहेको पाटे बाघ नियन्त्रणमा आएपछि राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले सहयोग र समन्वय गर्ने सम्बन्धित...
निर्वाचन धकेल्ने षड्यन्त्र हुँदैछः पूर्व मन्त्री बास्कोटा
नेपालगन्ज– नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बास्कोटाले अहिलेको सत्ता गठबन्धनले निकास दिन नसक्ने दोहो¥याए । प्रेस चौतारीले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार...
कंग्रेस बाँकेः सभापति चुन्न पुनः मतदान हुने
नेपालगन्ज– नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न भएको मतगणनामा कुनै पनि उम्मेदवारहरुले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि शुक्रबार पुनः मतदान हुने भएको छ...
न्यु डाँफे र जय किसानको जित
नेपालगन्ज– बाँके जिल्ला लिग फुटबलमा न्यु डाँफे र जय किसान स्पोर्टस क्लबले जित हासिल गरेका छन ।
बिहीबार नेपालगन्ज रंगशालामा भएको पहिलो खेलमा न्यु डाँफेले...