चटारमा तीन युवा डुबे, एकको शव भेटियो दुई बेपत्ता
Post Views: 185 नेपालगन्ज– बाँकेको कोहलपुरस्थित चटार बाँधको खोलामा तीन बालक डुबेका छन् । पौडी खेल्ने क्रममा डुबेका उनीहरुमध्ये एक जनाको शव निकालिएको कोहलपुरका डिएसपी रविन्द्र खनालले जानकारी दिएका छन् । अन्य दुई बालकको खोजी कार्य तीव्र रुपले भइरहेको छ । बेपत्ता भएका दुई बालकलाई सशस्त्रको गोताखोरलगायत प्रहरीले खोजी कार्य गरिरहेको डिएसपी खनालले जानकारी दिए … Continue reading चटारमा तीन युवा डुबे, एकको शव भेटियो दुई बेपत्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed