पाँच लाख पयर्टक लैजाने गरी रारा–कर्णाली पर्यटन वर्ष सुरु गरिँदै

Post Views: 250 मालती खड्का काठमाडौं, चैत २७ ।  पाँच लाख पर्यटक लैजाने गरी सुरु गरिन थालिएको रारा–कर्णाली पर्यटन वर्षको तयारी अन्तिम चरणमा पुगेको छ । २०७५ को पहिलो दिन बैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओली मुगुको रारा पुगेर पर्यटन वर्षको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । पर्यटनको प्रचुर सम्भावना रहँदारहँदै त्यसबाट लाभ … Continue reading पाँच लाख पयर्टक लैजाने गरी रारा–कर्णाली पर्यटन वर्ष सुरु गरिँदै