Banner

छिनछिन खबर काठमाडौं, वैशाख ६ । यातायात क्षेत्रमा सिन्डिकेट लादिरहेका व्यवसायीलाई पेलेर नै सिन्डिकेट अन्त्य गर्ने सरकारले तयारी गरिरहेको छ । सरकारले सिन्डिकेट अन्त्यको घोषणापछि देशभरका यातायात व्यवसायी आन्दोलित भइरहेको बेला सरकार पनि थप कडा रुपमा प्रस्तुत हुने तयारी गरेको हो...
कोहलपुर, बैशाख ५- सरकारले तानाशाह लादेर यातायात व्यवसायीलाई सिध्याउन खोजेको बाँकेका व्यवसायीले आरोप लगाएका छन् । सिण्डिकेटका नाममा यातायात ब्यवसायलाई नै धरापमा पार्ने प्रयास गरेको उनीहरुको गुनासो छ । यदी सरकारले व्यवसायीहरुको रोजीरोटी छिन्ने गरी ल्याउन लागेको प्रावधान नरोके बाँकेका...
नेपालगन्ज, बैशाख ५- नेपालगन्जको फुलटेक्रास्थित फत्तेबाल आँखा अस्पताललाई एक अर्ब बढीको सम्पत्ति दान गर्ने श्रीजंग शाहलाई बुधबार नागरिक अभिनन्दन गरिएको छ । शाहलाई रथारोहन सहित बजार परिक्रमा समेत गराइएको छ । नेपालगन्जको सुर्खेतरोडस्थित होटल स्नेहबाट नेपाल प्रहरीको ब्याण्ड बाजासहित सुरु...
सपना शर्मा काठमाडौं, वैशाख ५ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि घोषणा गरिएको चौथो मिति पनि खेर जाने भएको छ । वैशाख ९ गते दुई पार्टीबीच एकता हुने यस अघिको निर्णय थियो । स्थानीय तहको निर्वाचनयता दुई दलले...
नेपालगन्ज-अदालतले आदेश दिएको लामो समयपछि नेपालगन्ज-८ त्रिभुवन चोक निवासी २२ बर्षिया दिपिका सोनीले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्राप्त गरेकी छन् । संबिधानमा भएको ब्यवस्था अनुसार आमाको नामबाट नागरिकता पाउन उनले झण्डै दुई वर्षसम्म कानुनी लडाई लड्नु परेको थियो ।...
कोहलपुर-आर्शिवाद पेन्ट्स नेपालगन्ज कपको मंगलबार भएको खेलमा एबरोल टीएमटी लुम्बिनी यात्रीजले जितेको छ । कोहलपुर क्रिकेट मैदानमा जारी प्रतियोगिताको दोस्रो दिन भएको पहिलो म्याचमा एबरोल टिएमटि लुम्बिनी यात्रीजले ६ बिकेटले जितेको हो । पहिलो खेलमा टस जितेर एबरोल टिएमटी...
बाँके (खजुरा)-अभिभावकबाट चर्को शुल्क उठाउने बोर्डिङ स्कुललाई खजुरा गाउँपालिकाले निग्रानी बढाउने भएको छ । गाउँपालिका क्षेत्रभित्र सञ्चालित बोर्डिङ स्कुलले चर्को शुल्क लिएर प्रभावकारी सेवा, सुबिधा नदिएको पाइएको कारबाहीको दायरामा ल्याउने तयारी खजुरा गाउँपालिकाले गरेको छ । नयाँ शैक्षिक शत्रको...
मालती ओली काठमाडौ, वैशाख ४ । स्थानीय तहको निर्वाचन अघि नै पार्टी एकता गर्ने घोषणा गरेका नेकपा एमाले र माओवादी केन्द्रबीच अझै पार्टी एकता हुन सकेको छैन । पार्टी एकताका लागि पटकपटक गरिएका छलफलबाट अहिलेसम्म देखिने गरी कुनै नतिजा निस्केको छैन...
मालती ओली काठमाडौं, बैशाख ३ । अस्तव्यस्त हुँदै आएको वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहल थालेको छ । सोही पहल अनुसार सोमबार चार कार्यदल गठन गरिएको मन्त्री गोकर्ण विष्टले जानकारी दिए । गठन...
छिनछिन खबर काठमाडौं, बैशाख ३ । बसुन्धारास्थित सुकुम्बासी टोलमा एक युवतीको हत्या भएको छ । आईतबार राति करिब करिब १० बजेतिर युवतीको हत्या भएको प्रहरीले जनाएको छ । लगाएको कपडा च्यातेर अर्धनग्न अवस्थामा सुकुम्बासी बस्तीको भित्री गल्लीमाा फालेको प्रहरीले जनाएको...
- Advertisement -

अपडेट

राप्तीसोनारीका जनप्रतिनिधि र कर्मचारीसहित १६ लाई कोरोना संक्रमण

शमशेरगन्ज–बाँकेमा कोरोना संक्रमित दिनप्रतिदिन बढेसँगै राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसहित १६...

कोरोना संक्रमणको व्यवस्थापन गर्न प्रशासनको ध्यानाकर्षण

नेपालगन्ज–बाँकेका नागरिक समाजका अगुवाले विभिन्न माग राख्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । सीमा...

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासको अत्यावश्यक बाहेकका सबै सेवा स्थगित

नेपालगन्ज / कोरोना कहरलाई मध्यनजर गर्दे उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने जानकारी दिएको छ । उच्च...

हामीसँग जोडिनुहोस्

88,956FansLike