नेपाल–भारत दसगजा क्षेत्रमा मानब साङलो–(फोटो फिचर)

142

नेपालगन्ज, भदौ २०-
नेपाल–भारत दसगजा क्षेत्रमा मानव साङलो प्रर्दशन गरिएको छ । मानव बेचविखन बिरुद्धको राष्ट्रिय दिवसका अवसरमा नेपालगन्जको जमुनाहा नाकास्थित दसगजा क्षेत्रमा सोमबार बिहान मानव साङलो प्रर्दशन गरिएको हो । सो क्रममा नेपाल र भारतका प्रशासक, सुरक्षा अधिकारी, सामाजिक संस्थाका प्रतिनिधी, बिद्यार्थी, शिक्षक लगायत सहभागी भएका थिए ।

Manab Sanglo 1 Manab Sanglo 2 Manab Sanglo 3 Manab Sanglo 4 Manab Sanglo 5 Manab Sanglo 6

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थ, भारत नानपाराका सहायक प्रमुख जिल्ला अधिकारी(एसडिएम) एस.पी शुक्ला, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक टेकप्रसाद राई, नानपारा प्रहरी प्रमुख अजय भदौरिया, महिला तथा बालबालिका कार्यालय बाँकेका फोकल पर्सन बिन्दु कुवँर, माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोईराला लगायतले मन्तव्य दिएका थिए ।

Cycle Ryali

दिवसको अवसरमा सोही स्थानबाट साईकल र्याली निकालियो । माईती नेपाल नेपालगन्जको आयोजनामा सुरु गरिएको र्याली सितापुर, राधापुर, परस्पुर लगायत ठाउँमा पुगेर नेपालगन्ज फर्किनेछ । र्यालीमा युवा युवतीको सहभागिता रहेको छ ।

Womui
Womui