मिश्र सह–महामन्त्रीमा मनोनित

135

नेपालगन्ज, भदौं १४–
तराई मधेस लोकतान्त्रिक पार्टीको सह–महामन्त्रीमा पशुपति दयाल मिश्र मनोनित भएका छन् । नेपालगन्ज निवासी मिश्र यसअघि उक्त पार्टीको केन्द्रिय सदस्यको जिम्मेवारीमा थिए । पार्टीको केन्द्रिय नेतृत्वले उनको मुल्यांकन गरी सह–महामन्त्रीमा मनोनित गरेको हो । आफुलाई पार्टीको सह–महामन्त्रीमा नियुक्त गरेकोमा पार्टी अध्यक्ष महन्थ ठाकुर एवम् सम्पुर्ण पदाधिकारी, केन्द्रिय सदस्य, महाधिवेशन प्रतिनिधी, शुभचिन्तक लगायतलाई आभार प्रकट गर्दै जिम्मेवारी पुरा गर्ने मिश्रले प्रतिवद्धता जनाएका छन् ।

pasupati Dayal Mishra

Womui
Womui