कांग्रेस पार्टी कार्यालयमा २ सय बढी प्रहरी परिचालन

43

काठमाडौं, साउन ३०-

कांग्रेस पार्टी कार्यालयमा २ सय भन्दा बढी प्रहरी परिचालन गरेको छ। नेवि संघको निर्वाचन प्रक्रिया भइरहेको स्थान कांग्रेस पार्टी कार्यालयमा सुरक्षाको अवस्थालाई ध्यानमा राखेर नेपाल र सशस्त्र गरी २ सय भन्दा बढी प्रहरी परिचालन गरिएको हो । नेवि संघमा विभिन्न गुट उपगुट भएको भन्दै जुनसुकै बेला जे पनि हुनसक्ने प्रहरीले निष्कर्ष निकाल्दै ललितपुर प्रहरीले एसपी अशोक सिंहलाई पार्टी कार्यालयमा खटाएको छ । यसैबीच ललितपुर प्रहरीले नेवि संघको निर्वाचन प्रक्रिया बिथोल्नेहरुलाई नियन्त्रणमा लिने क्रममा झडप भएको बताएको छ ।
Womui
Womui