संघीयताले राष्ट्रियता फुटाउँछ : चित्रबहादुर

158

काठमाडौं, साउन २१–
पुर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले राष्ट्रियता फुटाउने जिकिर गरेका छन् । राष्ट्रिय जनमोर्चा पार्टी काठमाडौंले आयोजना गरेको कार्यक्रममा पूर्वउप्रधानमन्त्री केसीले अहिले सिंगो देशलाई सम्हाल्न नसकिरहेको बेला सात प्रदेशलाई सम्हाल्न नसकी देश थप संकटमा पर्ने बताए ।

Chitra Bdr KC

अध्यक्ष केसीले माओवादीले आफूले १० वर्षसम्म नेपालमा गरेको युद्धको अन्तराष्ट्रिय अदालतमा पुग्ने डरले आफ्नो हातमा सत्ता लिएको टिप्पणी गर्दै एक न एक दिन सजायको भागीदार बन्नुपर्ने बताए ।

Womui
Womui