सल्यान काँग्रेसमा पदाधिकारी मनोनित

43

सल्यान, साउन २०–
नेपाली काँग्रेस सल्यानले पार्टी उपसभापति सहित सदस्यहरु मनोनित गरेको छ । जिल्ला सभापति गणेश चन्दको अध्यक्षतामा सम्पन्न बैठकले उपसभापतिमा निमबहादुर ओली तथा सदस्यहरुमा क्रमशः शिवकुमार शर्मा, दोर्णप्रसाद जैसी, धनबहादुर हमाल र नेत्रबहादुर डाँगीलाई मनोनित गरेको हो । सल्यान काँग्रेसले अझै सचिव र सह–सचिव तथा ४ जना सदस्य मनोनित गर्न बाँकी छ ।

Womui
Womui