चिनियाँ राजदूतले दिए दाहाललाई बधाई

51

काठमाडौं , साउन १९–
नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई उत्तरी छिमेकी मुलुक चीनले बधाई दिएको छ । दाहाल प्रधानमन्त्री निर्वाचित भएपछि नेपालका लागि चिनियाँ राजदूत यु चुन्ताई दाहाल निवास लाजिम्पाटमा पुगेर बधाई दिएका हुन् । उनले चिनियाँ सरकारका तर्फबाट बधाई तथा शुभकामना दिएको बताइएको छ ।

Puspa Kamal

Womui
Womui