मतदान सकिएलगत्तै मतगणना, बहुमत नपुगे भोली मतदान

31

काठमाडौं, फागुन २३–

नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि जारी मतदान सकिएलगत्तै सभापति पदको मत गणना हुने भएको छ । रातभर मतपरिणाम आइसक्ने निर्वाचन समितिले जनाएको छ । यदि पहिलो चरणमा कसैको बहुमत नआए भोली पुनः भोली पहिलो र दोस्रो उम्मेद्वारबीच चुनाव हुनेछ । मतदानको समय आज ४ बजेसम्म तोकिएको छ । कांग्रेसको विधान अनुसार सभापति निर्वाचित हुन कम्तिमा ५१ प्रतिशत मत आवश्यक हुन्छ ।

Womui
Womui