जनमत अद्र्ध साप्ताहिको रक्तदान

61

नेपालगन्ज, माघ २१–
जनमत अद्र्ध साप्ताहिक, राईजिङ आईडल्स बा“के र जिल्ला युवा क्लब सञ्जाल बा“केले संयुक्त रुपमा रक्तदान गरेका छन् । जनमत अद्र्ध साप्ताहिकले हरेक तीन÷तीन महिनामा रक्तदान गर्दै आएको छ । रक्तदान गर्नेमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा मध्यपश्चिाम क्षेत्रीय संयोजक झलक गैरे, पत्रकार राकेशकुमार मिश्र, पवन जयसवाल, दिनेश ठाकुर, प्रज्वल श्रैष्ठ, प्रमोद डिजी, मेघराज घर्तीमगर, निशु जोशी, राधा खड्का, शम्भुप्रसाद थारु र प्रेम बिश्वकर्मा रहेका छन् ।

यस्तै नेपाल रेडक्रस सोसाइटी बा“के शाखाका प्रहलाद विश्वकर्मा, सुभाष निरौला, सजंय बढही, लक्ष्मणकुमार बैश्य, बिनोदकुमार बैश्य, पवनकुमार बैश्य, सुरेशकुमार बैश्य, भगवानशरण यादव, रामसुहावन सोनकर, केशवराज बिश्वकर्मा, गंगाराम का“दू, रुसतम अली इद्रिसी, रोहितकुमार वर्मा, गणेशदत्त खटिक, बेलबहादुर बोहरा, सतिश शर्मा, पूरन चौधरी, मनममोहन वर्मा, सपना सुनार, अन्नत गोडिया, नबी चौधरी, अनिल चौधरी, गुसरुदी यादव, धर्मेन्द्र सिंह, संजय यादव, राजु यादव, विके चौधरी, राइजिङ आइडल्सका सचिव राजन बर्मा, अजबुद्दीन बागवान, ओमप्रकाश चौहान, ध्रुवसिंह लोनिया लगायत ५० जना बढीले रक्तदान गरेको जनाइएको छ । पत्रिकाले आफ्नो रजत वर्षका अवसरमा २०६३ बैैशाख महिनादेखि नियमित रुपमा त्रैमासिक रुपमा रक्तदान कार्यक्रम गर्दै आएको हो ।

Womui
Womui