विराटनगरबाट ३१ गाडी इन्धन भित्रियो

28

विराटनगर, मंसिर २६–
विराटनगर नाका भएर इन्धन बोकेका गाडी ३१ वटा गाडी भित्रिएका छन् । ती मध्ये डिजेल बोकेका १८, पेट्रोल बोकेका चार ट्याङ्कर र नौवटा ग्यास बुलेट र एउटा औषधि बोकेको गाडी भित्रिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको हो । ती गाडी आज साँझ ५ बजेसम्ममा भित्रिएका हुन् ।

Womui
Womui