मोर्चा र प्रमुख तीन दलबीच आजपनि वार्ता

60

काठमाडौं, मंसिर २५–
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रमुख तीन दलबीच शुक्रबार आज पनि वार्ता हुँदैछ । प्रधानमन्त्री कार्यालय सिंहदवारमा १ बजे त्रिपक्षीय वार्ता बोलाइएको छ । त्यसअघि प्रमुख तीन दलको बैठक बस्नेछ । बैठकमा ११ बुँदे मागबारे प्याकेजमा सहमति गर्नु पर्ने मधेसी मोर्चाको मागबारे छलफल हुनेछ ।

political party

यसअघि बिहीबार भएको वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन विधेयक अघि बढाउन आग्रह गरेका थिए । तर, मधेसी मोर्चाले भने प्याकेजमै सहमति हुनु पर्ने बताएको छ ।

Womui
Womui