त्रिविका नाउँमा सर्वोच्चको कारण देखाऊ आदेश

34
काठमाडौं, कात्तिक २०
नियमविपरीत करार शिक्षकलाई स्थायी गर्ने त्रिभुवन विश्वविद्यालयको विज्ञापनविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सोमबार अदालतमा बोलाएको छ। न्यायाधीस ओमप्रकाश मिश्रको एकल इजलासले रिटमाथि सुनुवाइ गर्दै गएको सोमबार त्रिविको नाउँमा यस्तो कारण देखाऊ आदेश गरेको हो।
विज्ञापनमा ७२ प्रतिशत करारका लागि छुट्याइएको थियो। आवेदन फारम भर्ने म्याद आगामी मंसिर १७ सम्म छ र विज्ञापन भदौ २४ गते भएको थियो।
Womui
Womui