उपराष्ट्रपति नन्दबहादुर पुनले लिए शपथ

158

काठमाडौं, कात्तिक १५

Nanda Kishorनवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले सपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले उपराष्ट्रपति पुनलाई सपथ दिलाएकी हुन् । दौरा सुरुवाल लगाएर शीतल निवास पुगेका उनले सहिद, देश र जनताको नाममा शपथ लिएका छन् ।

Womui
Womui