उपराष्ट्रपतिमा नन्दकिशोर विजयी

47

काठमाडौं, कात्तिक १४–
मुलुकको दोस्रो उपराष्ट्रपतिमा नन्दकिशोर पुन विजयी भएका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका एकिकृत नेकपा माओवादीका नेता पुनले कुल खसेको मतको ३ सय २५ मत प्राप्त गरे ।

Nanda Kishor

उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका अमियकुमार यादवले २ सय १२ पाएका छन् । निर्वाचनमा १० मत बदर भएको थियो । सभामुख ओनसरी घर्तिले व्यवस्थापिका संसदबाट घोषणा गरिन् । नवनिर्वाचित उपराष्ट्रपति पुनलाई सांसदहरुले बधाई तथा शुभकामना दिएका छन् ।

Womui
Womui