राष्ट्रपति चयनका लागि संसदमा मतदान

57

काठमाडौं, कात्तिक ११–

दोस्रो राष्ट्रपति चुन्न व्यवस्थापिका संसदमा मदातान चलिरहेको छ। राष्ट्रपति निर्वाचनको लागि सांसदहरु गोप्य मतदानमा सहभागी भइरहेका छन्। प्रधानमन्त्री केपी अाेलीले मतदान गरिसकेका छन, भने एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेद्वार विद्या भन्डारीले पनि मदतान गरेकी छिन्। मतदान दुइ बजेसम्म चल्ने संसद सचिवालयले जनाएकाे छ। samsad vawon
व्यवस्थापिका संसदमा कुल ५ सय ९६ सांसद रहेका छन्। ती मध्ये मधेसी मोर्चासहित आठ दलले राष्ट्रपति निर्वाचन बहिष्कार गरेका छन्। राष्ट्रपतिमा नेपाली कांग्रेसका कुलबहादुर गुरुङ र एमाले नेतृ विद्या भण्डारी चुनावी मैदानमा छन्।

Womui
Womui