आजबाट संसद अधिवेशन

28

काठमाडौं, असोज १५
संविधानसभाबाट संविधान जारी भएपछि व्यवस्थापिका संसदको पहिलो अधिवेशन आज सुरु हुदैछ । संविधानसभा विघटनपछि रुपान्तरित संसदको पहिलोपटक आज बस्न लागेको हो । उक्त अधिवेशनले नयाँ सरकार गठन, राष्ट्रपति, उपराष्ट्रपति र सभामुख, उपसभामुख चयन गर्नेछ । पहिलो बैठक अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र वाचनको औपचारिकतामा सिमिति हुनेछ ।

Womui
Womui