राष्ट्रपतिद्धारा संसदको हिउँदे अधिवेशन आह्वान

45

काठमाडौं, असोज ८–
राष्ट्रपति डा. रामवरण यादवले संसदको हिउँदे अधिवेशन आह्वान गरेका छन् । राजधानीको बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा असोज १५ गते शुक्रबार दिउँसो १ बजे बस्नेगरी अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । imgres

राष्ट्रपतिले संविधान, २०७२ को धारा २९६ को उपधारा (६) अनुसार प्रधानमन्त्रीको सिफारिसमा व्यवस्थापिका(संसद्को अधिवेशन आह्वान गरेका हुन् ।

Womui
Womui