धादिङलाई केन्द्रबिन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्प

51

काठमाडौं, असोज ५

धादिङलाई केन्द्रबिन्द्र बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार १२ बजेर १७ मिनेटमा उक्त रेक्टरको भूकम्पको धक्का गएको हो।

Womui
Womui