विराटनगर तनावग्रस्त हुँदा प्रहरीद्वारा हवाई फायर

39
विराटनगर, असोज ४
नयाँ संविधानको विरोधमा विराटनगरमा बिहानैदेखि तनावग्रस्त बनेको छ। मेधेसी मोर्चाका कार्यकर्ताले बिहानैदेखि नयाँ संविधानको विरोधमा प्रदर्शन गर्न थालेपछि यहाँ तनावग्रस्त बनेको हो । जिल्लाका विभिन्न ठाउँ  प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। महेन्द्र चोकमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायरसमेत गरेको छ।
Womui
Womui