नयाँ संविधानलाई गाउँदेखि सहरमा भव्य स्वागत

172

नेपालगन्ज, असोज ४–
नयाँ संविधान २०७२ घोषणा भएको खुसियालीमा जिल्लाभर दीप प्रज्वलन गरिएको छ । नेपालगन्जका घर, चोक तथा सरकारी र गैर सरकारी कार्यालयमा दीपावली गरियो, भने गाउँ–गाउँमा दीप प्रज्वलन गर्दै खुसियाली साटा साट गरिएको छ ।324DSC091231

Womui
Womui