बाँकेका ८१ वडामा एमालेको वडा अधिवेशन सम्पन्न

130

नेपालगन्ज– नेकपा एमाले बाँकेको वडा अधिवेशन शनिबार सफलतापूर्वक सम्पन्न भएको छ । जिल्लाका ८ वटै पालिकाका ८१ वटा वडाहरुमा वडा अधिवेशन सम्पन्न भएको हो ।
आगामी ९ गते पालिकास्तरीय अधिवेशन हुने बताइएको छ । बाढी विपदले समस्याग्रस्त भएका पालिकामा बाहेक सबै वडामा अधिवेशन सम्पन्न गर्ने गरी कार्यक्रम तय भएको थियो ।

Womui
Womui