यसरी मनाइयो नेपालगन्जमा तीज – (फोटो सहित)

187

नेपालगन्ज, भदौ ३०–
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजलाई आज बाँकेमा पनि धुमधामका साथ मनाइएको छ । नेपालगन्जको बागेश्वरी मन्दिर सहित कोहलपुर, खजुरा, राँझा लगायत स्थानमा बिहानैदेखि नाचगान भइरहेका छन् ।11 बिबाहित महिलाले पतिको सु–स्वास्थ्य एवम् दिर्घायूको कामना गर्दै तीजको ब्रत लिन्छन, भने अबिबाहित किशोरीले असल पति पाउन ब्रत लिने चलन छ । आजको दिनमा महिलाहरु निराहार ब्रत बस्ने गर्छन् । निराहार ब्रत बसेपछि मनले चिताएको कुरा पुरा हुने धार्मिक विश्वास रहि आएको छ । तीजको अवसरमा आज बाँकेका विभिन्न ठाउँमा रहेका मन्दिरहरुमा पुजा गर्ने महिलाको ठुलो भिड लागेको छ । 22

Womui
Womui