जबर्जस्ती करणी मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ

55

नेपालगन्ज– जबर्जस्ती करणी मुद्दामा फरार रहेका जितबहादुर थारुलाई बाँके प्रहरीले पक्राउ गरेको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ढकेरी निवासी २८ वर्षीय थारुलाई जिल्ला अदालत बाँकेले ९ वर्ष ८ महिना २२ दिन कैद तोकेको थियो ।

Womui
Womui