बाँकेमा असार ७ गतेसम्म लम्बियो निषेधाज्ञा

260

नेपालगन्ज– बाँकेमा जारी निषेधाज्ञा असार ७ गतेसम्म लम्बिएको छ । पछिल्लो समय बाँकेमा कोभिड संक्रमण दर घटे पनि अझै कोरोना भाइरसको जोखिम कायमै रहेका कारण निषेधाज्ञा थप गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाले बताएका छन् ।

Womui
Womui