काठमाडौंमा जेठ ३१ सम्म लम्बियो निषेधाज्ञा, के गर्न पाइने के नपाइने ?

225

काठमाडौं – आगामी जेठ ३१ गतेसम्मका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा ११ दिन लम्बिएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञामा के गर्न पाइने के नपाइने विस्तृत हेर्नुहोस् 

Womui
Womui