एनटिभीलाई स्वास्थ्य सामाग्री सहयोग

169

नेपालगन्ज–नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । बासद्वारा संचालित मास्क बैंकको संयोजनमा रेरी चिसापानीका अध्यक्ष पुनित बिक्रम शाहले ५ लिटरको सोडियम क्लोराइड सहित १६ लिटरको रुम स्प्रे ट्याङ्की नेपाल टेलिभिजनका जिल्ला सबादाता रुद्र सुवेदीलाई हस्तान्तरण गरेका हुन् ।

त्यस्तै मास्क बैंकबाट बासका कार्यकारी निर्देशक नमस्कार शाह, उपाध्यक्ष लुना बुढाथोकी र निर्देशक हेमराज भट्टले सुवेदीलाई २ हजार एमएल स्यानिटाइजर र १ हजार थान सर्जिकल मास्क पनि एनटिभी कोहलपुरका लागि सुवेदीलाई दिइएको छ ।

Womui
Womui