स्वास्थ्य उपचारमा १० प्रतिशत छुट

130

नेपालगन्ज–  कोरोना महामारीको बेला आफ्नो जीउज्यानको प्रवाह नगरी अग्रपङ्क्तिमा खटिएर नागरिकका लागि सूचना प्रवाह गर्ने पत्रकारलाई उपचार शुल्कमा १० हजार बराबरको छुट दिइने भएको छ । सुर्खेतमा रही पत्रकारिता गरिरहेका पत्रकारलाई उपचारमा १० प्रतिशत छुट दिइने भएको हो ।

सुर्खेतमा कार्यरत पत्रकारहरुलाई वीरेन्द्रनगर स्थित देउती अस्पताल प्रालिले उपचार शुल्कमा १० हजार बराबरको छुट दिने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको समन्वयमा देउती अस्पतालले आइतबार उपचार शुल्कमा १० हजार बराबरको रकम नलिने घोषणा गरेको हो ।

Womui
Womui